Tag: दाउन्ने गैंडाकोट खण्ड

चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ जना घाइते

नवलपरासी । बुटवल-नारायणगढ सडक निर्माणका चिनियाँ ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट भएको छ। उक्त घटनामा परी ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ