Tag: द्रोणाचार्य

द्रोणाचार्यका शब्दहरु

महाभारतमा पाण्डवहरुको गुप्तवास चलिरहेको समयमा कुरुक्षेत्रबाट हस्तिनापुरमा खबर पुग्दछ, किचकको मृत्यु समबन्धमा । राजा बिराटको सालो किचक एउटा होनहार कुस्तीबाज हुन्छन र यस्ता शक्तिशाली योद्धालाई मार्न सक्ने केवल भीम मात्र