Tag: नर्वे

नर्वेमा कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाएका २३ जनाको मृत्यु

ओस्लो । युरोपियन मुलुक नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाएका २३ जनाकफ मृत्यु भएको छ । नर्वे न्युजका अनुसार फाइजर खोपको पहिलो डोजल लगाएको केही दिनमै उनीहरुको मृत्यु