Tag: नेपालको नक्सा

नेपाल सरकारद्वारा छुटेका भू-भागसहितको नेपालको नक्सा जारी

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधवार नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको आधिकारिक नक्सा जारी गर्नुभएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले आज जारी