Tag: नेपाल पुँजी बजार लगानीकर्ता संघ

मीठो भाषणले नागरिकको रित्तो भाँडोमा रासन भरीन्छ र नेतागण ?

चौध वर्ष भयो देशमा गणतन्त्र आएको । छ वर्ष हुन लाग्यो संविधानसभाबाट संविधान घोषणा भएको । सरकार बन्ने–भत्कनेको त कुरै नगरौं । यसबीचमा प्राय:तपाईंहरू सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको