Tag: न्यूज कारखाना

धनुषामा ससुरा-बुहारीको शव गाडिएको अवस्थामा फेला पर्यो, एक पक्राउ

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी सँगै गाडिएको अवस्थामा फेला परेको छ । मिथिला नगरपालिका वडा नम्बर ५ ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा