Tag: न्यूज २४

जनताको ब्राण्ड ‘रवि’, बिगत र नयाँ यात्रा

महेश भट्टराई अमेरिकाबाट लेख्नु हुन्छ : अमेरिकामा राम्रै जमेर परिबार साथ बसेका रवि नागरिकताको समेत माया मारेर जन्मभुमी नेपाल फर्के ! अनि आफैले जानेको पुरानो पेशा मिडिया मै होमिए !