Tag: परम हंसजी महाराज

पाकिस्तानमा अराजक भीडद्वारा हिन्दु सन्त “परम हंसजी महाराज” को महत्वपूर्ण समाधीस्थल ध्वस्त

एजेन्सी । पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा पर्ने हिन्दु सन्त श्री परम हंसजी महाराजको बिशेष