Tag: पहिलो भेट

first meet
याद पहिलो भेटको

‘एउटा कुरा भनम?’ मैले म्यासेजन्जरमा टाइप गरेँ अनि सेन्ड बटन थिचेँ । उता बाट जवाफ आयो ‘के कुरा’ ? मैले पुन जवाफ फर्काएँ ‘माकुरा’ । उतावाट रिसायको इमोजी आयो ।