Tag: पियाज

प्याजको कालोबजारी बढ्यो, बारामा एकजना पक्राउ

बारा, २ असोज, २०७७ । भारतले नेपालका लागि प्याज निर्यातमा रोक लगाए लगत्तै नेपालतर्फ योजनावद्ध कालोबजारीले ब्यापक्ता पाएको छ । बढ्दो कोरोना संक्रमण तथा चाडबाड नजिकिंदै जाँदा कालोबजारीका घटनाहरु देखिन