Tag: प्रधानमन्त्री मोदी

अमित शाहको बर्हिगमन संगै भाजपाका नयाँ प्रमुख चयन

भारतीय सत्तारुढ पार्टी भाजपाका मेरुदण्ड, मोदीका थिङक ट्याङक र हिन्दुवादी निर्णयहरुका पृष्ठभूमि निर्माता अमीत शाहको भारतीय जनता पार्टीमा पदावदी सकिएको छ भनें प्रधानमन्त्रीका अति निकट मानिने अर्का नेता जगत प्रकाश