Tag: बामपन्थी

बामपन्थी बिचारको छाँयामा राष्ट्रिय अर्थतन्त्र

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ। यो बिचार बोकेर हिंड्ने राजनीतिक दल र नेता दुबै पक्षले