Tag: भगवती बस्नेत

तीज: भगवती बस्नेत

आयो तीज घुमेर चाड गतिलो आनन्द मीठो छरी आस्था निर्मल पार्नमा सफल होस् सद्भावनानै भरी । आकांक्षा सुकिला बनून् सुमनका सत्कर्म राम्रो गरी आशीर्वाद दिऊन् सदा शिवउमा नारी बनून् मन्जरी