Tag: भिमफेदी गाइज

bhimfedi guys
मनाङको माइनस १० डिग्री जाडोमा अर्धनग्न भिमफेदी गाइज (भिडियो सहित)

भिमफेदी गाइजको  नयाँ  म्युजिक भिडियो सार्वजनिक भएको छ। उत्सव सुब्बा लामाको आवाजमा रहेको रनन रन्किने तोम्बा र छ्याङ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। मनाङको रमणीय स्थलहरुमा खिचिएको गीत