Tag: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

वैदेशिक रोजगारीबाट फर्किएका महिला गर्भधारण गरेर मात्रै आउँछन् भन्ने कुरा गलत मानसिकताको उपजः मन्त्री पार्वत गुरुङ

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले कोरोना भाईरस (कोभिड—१९) का कारण वाध्यतावश रोजगारी वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको रोजगारी र पुर्नस्थापनाकालागि काम गरिरहेको बताउनुभएको छ । हाम्रो