Tag: महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस

भारतद्वारा विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण

काठमाडौं, २०७७ श्रावण ०९ । विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको आज काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्र्यो