Tag: मानव अधिकार

आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा आयोगको प्रयास

आज राष्ट्रिय मानव अधिकार आयोग हरिभवनमा ‘आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा आयोगको प्रयास’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । बैदेशिक रोजगारका लागि हुने आप्रवासनलाइ सुरक्षित, ब्यबस्थित र मर्यादित बनाउने उद्देश्य