Tag: मिटु

‘मिटु’को आरोप लागेका चलचित्र निर्माताले आत्महत्या गरे

४८ वर्षीया आरग्य वासुले कोलकत्तास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । उनी डकुमेन्ट्री फिल्ममेकर हुन् । आरग्य वासु सन्तोषपुर क्षेत्रमा बस्थे । मार्च १ मा झुण्डिएको अवस्थामा आफ्नै फ्ल्याटभित्र