Tag: मेची महाकाली यात्रा

कठ्याङ्ग्रीदो मौसममा मेची महाकाली राष्ट्रिय उद्धार यात्राः पहिलो दिन ५ जना सहयोगापेक्षीको उद्धार

सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारका लागि मेची महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टिमले पहिलो दिन ५ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेको छ । १८ गते विहान महाकाली पुलबाट यात्रा सुरुवात