Tag: मेरी आमा भागीरथा प्रसाई

घलेका पाउमा प्रसाईको हात

नेपाली साहित्यका साधक नरेन्द्रराज प्रसाईले हरेक वर्ष पूर्वराज्यमन्त्री भद्रकुमारी घलेको मोजा आफ्नै हातले फेरिदिन्छन् । “नेपाल राष्ट्रकी गौरवी नारी पूर्वराज्यमन्त्री सुश्री भद्रकुमारी घलेको ८९ औं जन्मदिनको शुभकामना चढाउछौँ” सर्वप्रिय सम्मानित