Tag: मेरो शेयर

‘मेरो शेयर’को पासवर्ड अब लगानीकर्ता आफैँले रिसेट गर्नसक्ने

केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी) ले ‘मेरो शेयर’ को पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा थप गरेको छ । सिडिएससिले शुक्रबारदेखि वेबसाइटमा उक्त फिचर थप गरेर कार्यन्यनमा ल्याएको हो । अब लगानीकर्ताले