Tag: मोदीको ट्वीट

सामाजिक सञ्जाल नचलाउने संकेत गरेका मोदीले के भारतको आफ्नै सामाजिक सञ्जाल घोषणाको तयारी गर्दैछन्?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो ट्वीटमार्फत के भन्न खोज्दैछन्, उनको इच्छा के हो, उनकै ट्वीट हेर्ने हो भने यसका लागि उनले आगामी आइतवारसम्म कुर्नुपर्ने हुनसक्छ । के आगामी आइतबार आफ्नो