Tag: राजकुमारी बस्मत बिन्त साउत बिन अल्लुलाज अल साउद

साउदी अरबमैं हराएकी राजकुमारीको याचना

वर्षौदेखि हराएकी भनिएकी साउदी अरबकी एक राजकुमारीले अकास्मात बिहिवार एउटा अपिल मार्फत आफूलाई कारागारबाट रिहा गर्नका लागि काका राजा सलमान र काकाका छोरा राजकुमार बिन सलमानलाई आग्रह गरेकी छिन ।