Tag: राप्रपा

रबीन्द्र मिश्र राजतन्त्रको पक्षमा उभिनु राप्रपाको सफलता, अब सहकार्य हुन्छ – कमल थापा

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रवीन्द्र मिश्रसँग तालमेल गर्ने सम्भावना रहेको बताएका छन्। एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा उनले रबीन्द्र मिश्र राजसँस्थाको वकालतमा आउनु आफ्नो सफलता भएको बताए।

संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर : कमल थापा

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र