Tag: रेमडेसिभिर

भारतद्वारा ‘कोभिड–१९’ विरुद्घ लड्न २ हजार भाइल ‘रेमडेसिभिर’ सहयोग

काठमाण्डौ, ३० भाद्र, २०७७ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७७ भाद्र ३० गते दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गर्नुभयो ।