Tag: श्रदाञ्जली

सम्झनामा स्वर सम्राट नारायणगोपाल

‘म त लाली गुराँसै भएछु बनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु’ नारायणगोपालको यो गीतमा एउटा दर्शन छ र यस्ता दर्शनहरु लगभग उनका हरेक गीतहरुमा पाइन्छ । जब दर्शन मिसिएको गहिरा शब्दमा नारायणगोपालको