Tag: श्वाँस

श्वास नफेर, बाँकी सबै फर्स्टक्लास छ

मेरो समाज एउटा सानो समाज हो, दिल्ली समाज । यहाँ देशका हरेक कुनाबाट मान्छेहरु आएर बसेका छन्, समावेशी शहर जहाँ सबैको प्रतिनिधित्व छ । एका बिहानै भजन सुनेर या आजान