Tag: संयूक्त कार्यसमिती

तेल र ग्याँस सम्बन्धमा नेपाल-भारत संयूक्त कार्यसमितीको बैठक सम्पन्न

काठमाण्डौ, ०६ भाद्र, २०७७ । तेल र ग्याँस सम्बन्धमा गत १३ अगष्ट बसेको भिडियो कन्फ्रेन्सको सहयोगमा भएको बैठकलाई निरन्तरता दिंदै यसै सन्दर्भमा आज पनि नेपाल-भारत संयूक्त कार्यसमितीको बैठक बसेको छ