Tag: सुन्तला महोत्सव

जाने हैन त बाग्लुङको सुन्तला महोत्सव ?

हिँउदका बिम्बहरुमा धेरै कुराहरु आँउदछन् हाम्रो मानसपटलमा यद्धपी सुन्तलाचाँही हिँउदको सर्वाधिक रसिलो एउटा बिम्ब अनि याद हो । बजारमा टलल टल्कीएको सुन्तलाका डोकाहरु, साना, ठूला, मझौला अनि रसिला सुन्तलाका प्रकारहरु