Tag: सृष्टि श्रेष्ठ

निराजन र पूर्व मिस नेपाल सृष्टिको रोमान्टिक ‘साँझ’

काठमाण्डौ, २९ साउन, २०७७ । लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो ।

जेठको गर्मीमा ‘चिसो एस्ट्रे’

गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ जेठ १६ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश