Tag: स्वास्थ्य स्वयंसेविका

महिला स्वास्थ्य स्वयंसेविकाबाटै नवजात शिशुको हत्या

बैतडी, ८ भदौ बैतडीकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् । डिलाशैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध