Tag: हात्ती दाह्रा

कारोवारका लागि तयार अवस्थामा रहेको हात्तीको दाह्रा सहित ३ जना पक्राउ

काठमाडौं, २४ साउन, २०७७ । काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर