Tag: हेरिटेज वाल्क

सांस्कृतिक गतिविधिहरुमा रुची राख्थे मन्त्री रविन्द्र अधिकारी

विश्व सम्पदा दिवस २०७५ का विशेष अवसरमा काठ्माण्डौको स्वयम्भूमा आयोजित “हेरिटेज वाल्क” कार्यक्रममा रञ्जना लिपीका अभियन्ता सुनिता डङ्गोलले रञ्जना लिपीमा लेखिएको मन्त्री रविन्द्र अधिकारीको नाम मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको