Tag: IND VS PAK

IND VS PAK BREAKING: टी-२० विश्वकपमा पाकिस्तानले रच्यो इतिहास – १० विकेटले भारत पराजित

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै भारतलाई १० विकेटले पराजित गरेको छ