Tag: suvash ghimire

suvash ghmire
शब्दजाल

एक ईशारा धुमिल तिमी सम्मको एक माध्यम धुमिल तिमी सम्मको ईसारा भनौ वा चाहाना मात्र ध्वनी भित्र समाहित उर्जाहरुको तरंगहरु म भन्छु पूरा जोर लगाएर अर्थिन्छ केवल धुमिल तरंगित हुन्छ