विश्वप्रसिद्ध अलादिन चलचित्रका नायकको ब्यथा

अलादिन चलचित्र डिज्नेले निर्माण गरेको सुपरहिट, मल्टीमिलियन डलर कमाएको चलचित्र हो । यसमा मध्यपूर्वका जिवनशैली, उड्ने कार्पेट र जीनको कन्सेप्टमा निकै रोचक कुराहरु र प्राचिन समय देखाइएको थियो । गतवर्ष मे मा रिलिज भएको अलादिनले विश्वभरिमा १ बिलियन मुनाफा कमायो, यसमा मुख्य पात्रका रुपमा क्यानडामा बस्ने ईजिप्टका मसौद नाम गरेका कलाकार हुन् । मसौदले भर्खरै … Continue reading विश्वप्रसिद्ध अलादिन चलचित्रका नायकको ब्यथा