
मेरो लागि जिउनुको आधार तिमी नै
५ पुष २०७५, बिहीबार ०७:२९

मेरो लागि जिउनुको आधार तिमी नै
भन्नुपर्दा मेरो जिबनको सार तिमी नै
म सँग निकै निकट छै तिमी
मेरो हेरक सोच अनि बिचार तिमी नै
दुखका तालहरुमा दुब्दा म कहिलेकाहि
आशारुपी त्यो अदभुत किनार तिमी नै
तिमी मै हास्छु, खेल्छु अनि रम्छु आजकल,
मरो लागि त एउटा पुर्ण संसार तिमी नै
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो
काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन