Lifestyle Portal
  •   ३१ बैशाख २०७८, शुक्रबार

ओमानका सुल्तानको मृत्यु

२६ पुष २०७६, शनिबार २१:१२

अरबको देशहरुमध्य सर्वाधिक लामो समय शाषन गर्ने एक राजा, ओमानका सुल्तान कबुस बिन सेद अल सेदको ७९ वर्षको उमेरमा मृत्यु भएको छ । मध्यपूर्वमा शान्ति र सद्भावनाका एक अडिग खम्बा मानिएका र कहिल्यै कुनै बिवादमा नआएका यि सुल्तानको मृत्युमा ओमान र समष्ट मध्यपूर्व शोकमग्न छ । शुक्रबार साँझ यिनको मृत्यु भएको हो ।

ओमानमा ३ दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ भनें ४० दिन राष्ट्रिय झण्डालाई आधा झुकाइने बताइएको छ ।
ओमानका पूर्व संस्केति मन्त्री हाथिम बिन लारिक अल सैदर्ला देशको नयाँ सुल्तान घोषणा गरिने भएको छ । कबुसलाई कोलोनको क्यान्सर भएको बताइन्छ, भर्खरै जर्मन र बेल्जियममा उपचार गराएर फर्केका सुल्तानको असामहिक निधनले ओमानमा ठूलै शोक परेको बताइन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– कोरोना संक्रमण बढिरहेको भन्दै यूएईले नेपालसहित दक्षिण एसियाका चार देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध

नयाँ दिल्ली । भारतमा कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि देशभरको स्वास्थ्य प्रणालीमाथि नै चुनौती सिर्जना गरेको छ

काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी डिभीको

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर