कोरोना भाइरस सम्बन्धी सर्वाधिक खोजिएका ५ प्रश्नोत्तर

गुगलमा विश्वभरिबाट कोरोना भाइरससंग सम्बन्धीत प्रश्नहरुको ट्रेन्ड हेरेर यो आलेख बनाइएको हो । ७३ देश र ६ महादेशमा यो भाइरसको संक्रमण देखिएको छ, ९० हजार भन्दा बढि संक्रमित र ३०० भन्दा धेरैको मृत्यु भएको यस भाइरस आजको महामारी हो । यसबारे जान्नु हाम्रो आवश्यक्ता र सबैलाई बताउनु हाम्रो दायित्व हो । कोरोना भाइरसका लक्षणहरु के … Continue reading कोरोना भाइरस सम्बन्धी सर्वाधिक खोजिएका ५ प्रश्नोत्तर