यात्रा गर्नु अघि कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बच्न कस्तो सावधानी अपनाउनुपर्छ?

अन्तराष्ट्रिय ट्राभललाई कोरोनो संक्रमणले निकै असर गरेको छ, यस प्रभावमा अन्तराष्ट्रिय यात्रा अनि बिानस्थलहरु अनि बन्दरगाहरुलाई निकै प्रभाव पारेको छ । शून्यप्राय बिश्व पर्यटन अनि यात्रा क्षेत्रहरुलाई मध्यनजर गर्दा कोरोना संक्रमणबाट जोगिन यात्रुहरुले के के कुराहरुमा सावधानी अपनाउनु पर्ने हुन्छ भनि बुझ्न जरुरी छ । आजको मितीसम्म ७९ वटा देशहरुमा यस संक्रमण फैलिसकेको छ, विश्वव्यापी … Continue reading यात्रा गर्नु अघि कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बच्न कस्तो सावधानी अपनाउनुपर्छ?