के कोरोना भाइरसको असर केटकेटीमा कमजोर छ?

केटकेटी पनि कोरोना भाइरसको संक्रमणबाट प्रभावित हुन सक्दछन् । अहिलेसम्म सबैभन्दा कम उमेरको संक्रमित बालक एक दिनका थिए । केटकेटीमा COVID-19 को लक्षणहरुबारे अत्यन्तै कम जानकारी र सूचनाहरु छन् तर भेटिएका लक्षणहरुमा हल्का-फुल्का समस्याहरु देखिएका छन् जस्तै की सामान्य ज्वरो, नाक बग्ने तथा खोंकी । स-साना नानीहरु पनि यसबाट बिरामी हुन सक्दछन् । फ्लूको विषयमा … Continue reading के कोरोना भाइरसको असर केटकेटीमा कमजोर छ?