लगभग ८२००० जना कोरोना संक्रमीतहरु निको भइसकेका छन्

कोरोनाको भय सर्वत्र चलिरहँदा धेरै कमले मात्र यसको उपचार र निको भएकाहरुको बारेमा उल्लेख गर्दछन् । स्मरण रहोस् विश्वभरि २ लाख ५ हजार भन्दा धेरै कोरोना संक्रमणको केसहरु पत्ता लागेको छ भने ८२ हजार भन्दा धेरै पूर्णत निको भएर घर फर्किसकेको अवस्थामा छन् । विश्व स्वास्थ संगठनका अनुसार कोरोना संक्तमीतहरु सामान्यतया २ हप्ता जति ज्वरो … Continue reading लगभग ८२००० जना कोरोना संक्रमीतहरु निको भइसकेका छन्