गर्भावस्था र कोरोना: डा. आमिर खान

गर्भावस्थामा त केहि अफ्ठेरो नपरेपनि चनाखो भएर बस्नुपर्ने र आफ्नो विशेष ख्याल राख्नुपर्ने हुन्छ । खानपानमा पनि धेरै ख्याल राख्नुपर्ने हुन्छ भने रहनसहन र आवहवामा अझ सतर्क रहनुपर्दछ, परिवर्तित परिपेक्ष्यमा कोरोना संक्रमण र गर्भावस्थाका बिभिन्न जिज्ञासा र चासोहरु सम्वोधन गर्न आज हामी बिभिन्न अध्ययन र शोधहरु साभार गर्दै गर्भवती आमाको सुरक्षा सचेतना र कोरोना बिरुद्ध … Continue reading गर्भावस्था र कोरोना: डा. आमिर खान