नेपाली आकाशमा देखिएको दृश्यबारे नासोले मध्यरात जारी गर्यो विज्ञप्ती

आज साँझ करिब ८ बजेतिर नेपाली आकाशमा केहि चम्किलो बस्तु संगसंगै आवाज नि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको र प्राप्त सुचनाको आधारमा प्ररम्भित अनुमान स्वरुप उक्त बस्तु उल्कापिण्ड हुने सक्ने आधार रहेको कुरा जानकारी गराउन चाहन्छौं। नेपालका विभिन्न स्थानबाट प्राप्त जानकारीलाई मनन गर्दा, उक्त उल्का पिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने अनुमान गरिन्छ। … Continue reading नेपाली आकाशमा देखिएको दृश्यबारे नासोले मध्यरात जारी गर्यो विज्ञप्ती