Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

काठमाण्डौ शहर

१५ मंसिर २०७५, शनिबार २२:०४

भौतिक संरचनाको अगाडि यहाँ प्रकृतिको हार भाको छ
काठमाण्डौ शहरमा जताततै फोहोर फाल्ने संस्कार भाको छ

स्वस्थ व्यक्तिहरु यहाँ भेटाउन कठिन
व्यक्ति त यहाँ रोगहरुको भण्डार भाको छ

अव्यवस्थीत ढल, फोहर अनि दुर्गन्ध जताततै,
पिउने पानीको पनि यहाँ हाहाकार भाको छ

हरबखत जाम हुन्छ बाटो सानो लाग्ने,
बाटो बरपर गन्जागोल तार भाको छ

सानो सानो कामलाई पनि काठमाण्डौ आउनु पर्ने,
काठमाण्डौलाई नेपाल बनाउने चाहना साकार भाको छ

-Subash Bhandari

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

छिमेकीको बारीमा फलेको अम्बा उसले चोरेको हुनाले छिमेकीहरुले उसलाई चोर भने। गाली गर्दै बेइज्जती गरे। गाली बेइज्जती गर्नेहरुसँग उसले प्रश्न

हर्षबहादुर बैंकभित्र प्रवेश गर्ने बित्तिकै यन्त्र झै चल्ने गर्दछ। बैंकका कर्मचारीहरुका लागि चुरोट ल्याइदिने मात्रै होइन मुख नजीकै सलाई बालिदिने

वाटरलु जाने योजना अप्रत्यासित रुपमा बनेको थियो। म न्युयोर्कबाट टोरन्टो घुम्न पुगेको थिएँ। मेरो बसाइ टोरन्टो स्थित नरेश काकाको घरमा

‘हजुरआमा, हिजोआज रेडियोले सधैँ तुइन तुइन र जयसिंह धामी भनिरहन्छ नि । के हो यो तुइन भनेको ?’ दस वर्षकी