
काठमाण्डौ शहर
१५ मंसिर २०७५, शनिबार २२:०४
भौतिक संरचनाको अगाडि यहाँ प्रकृतिको हार भाको छ
काठमाण्डौ शहरमा जताततै फोहोर फाल्ने संस्कार भाको छ
स्वस्थ व्यक्तिहरु यहाँ भेटाउन कठिन
व्यक्ति त यहाँ रोगहरुको भण्डार भाको छ
अव्यवस्थीत ढल, फोहर अनि दुर्गन्ध जताततै,
पिउने पानीको पनि यहाँ हाहाकार भाको छ
हरबखत जाम हुन्छ बाटो सानो लाग्ने,
बाटो बरपर गन्जागोल तार भाको छ
सानो सानो कामलाई पनि काठमाण्डौ आउनु पर्ने,
काठमाण्डौलाई नेपाल बनाउने चाहना साकार भाको छ
-Subash Bhandari
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ