एउटा वयस्कको लकडाउन डायरी : ३१ औं दिन

यो निन्द्रा पनि धोकेवाज छ, आजभोली दिल खोलेर निन्द्रै लाग्दैन । घर छेउको समीको रुखमा कोइलीहरु कराउन थालेको निकै भइसक्यो, शायद बिहान छिप्पीसक्यो होला । सुत्ने अनि उठ्नेका बिचमा एउटा झिनो पर्दा छ, त्यो हो पल्टिरहनु । अब केहि बेर पल्टिन्छु, पल्टिएर केहि सोच्छु, घरमाथिको टायलको छानोमा भएका टायलहरुमा तलपटि पत्रिका टाँसिएको छ, यसवर्ष घरबसुञ्जेल … Continue reading एउटा वयस्कको लकडाउन डायरी : ३१ औं दिन