नेपालका लागि बेलायतका पूर्वराजदुत रिचर्ड मोरिस बेपत्ता

हराएका रिचर्ड मोरिसको खोजी भनी बेलायतको ह्याम्पस्पेहर पुलीसको आधिकारिक साइटमा जानकारी प्रेषण गरिएको छ । रिचर्ड मोरिस, बेन्टले फोरनहामका वासिन्दा र सन् २०१५ बाट २०१९ सम्म बेलायतका तर्फवाट नेपालका राजदुत भएर नेपालमा कार्य गरेका थिए । मे ६ तारिखका दिन स्थानीय समयअनुसार १ बजेर ३० मिनट बिहान मर्नीङ वाकमा निस्केका रिचर्ड त्यससपश्चात देखा परेका छैनन, … Continue reading नेपालका लागि बेलायतका पूर्वराजदुत रिचर्ड मोरिस बेपत्ता