बेलायतमैं बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको खोजीकार्य जारी

९ दिन देखि बेलायतमैं बेपत्ता भएका रिरिचर्डको खोजी भनी बेलायतको ह्याम्पस्पेहर पोलीसको आधिकारिक साइटमा जानकारी प्रेषण गरिएको छ । रिचर्ड मोरिस, बेन्टले फोरनहामका वासिन्दा र सन् २०१५ बाट २०१९ सम्म बेलायतका तर्फवाट नेपालका राजदुत भएर नेपालमा कार्य गरेका थिए । मे ६ तारिखका दिन स्थानीय समयअनुसार १ बजेर ३० मिनट बिहान मर्नीङ वाकमा निस्केका रिचर्ड … Continue reading बेलायतमैं बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको खोजीकार्य जारी