बेसारको फाइदा तथा केही तथ्यहरु

नेपाल, १५ भाद्र, २०७७ । दक्षिण एशियाको उष्णकटिबंधीय क्षेत्रमा हुने बेसारलाई अंग्रेजी भाषामा टरमेरि‍क (Turmeric) तथा ल्याटिन भाषामा ‘कुरकुमा लौङ्गा’ नामले चिनिन्छ । ‘कुरकुमा लौङ्गा’ बिरुवाको जमिनमुनी भएको गाँठोयुक्त जरा भनेकै बेसार हो । जसलाई संकलन गरी उमालेर सुखाइसकेपछि पिसेर प्राकृतिक रुपमैं पँहेलो रंगको धूलो तयार हुन्छ, यसलाई बेसार भनिन्छ । Turmeric | बेसार | … Continue reading बेसारको फाइदा तथा केही तथ्यहरु