
वि. सं. २०७८ मा विवाहका लागि ३१ मात्र मुहूर्त, कुन-कुन महिनामा छ लगन ?
१२ फाल्गुन २०७७, बुधबार २३:२७
काठमाडौं । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि वि. सं. २०७८ मा जम्मा ३१ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। जेठ महिनामा ७, ८, १०, १५, २०, २१, २२ गरी सात गते विवाहको लग्न छ । असारमा सबैभन्दा बढी अर्थात् सातवटा नौ वटा लग्न निस्किएको समितिले जनाएको छ । असारमा ४, ५, ६, ७, १०, १२, १७, १८, ३१ गते विवाहको लग्न रहेको छ ।
यस्तै मंसिरमा ५, १२, १३, १४, १९, २५, २६, २७ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा पनि उल्लेख छ। यस्तै माघमा ७, ११, १३, गरी तिन दिन विवाहको लग्न रहेको पञ्चाङ्गले जनाएको छ ।
व्रतबन्धका चार मुहूर्त
यसैगरी वि. सं. २०७८ मा व्रतबन्धको मुहूर्त पनि एघार वटा मात्र छ। जेठ ९, असार ६, ७ र २७ गते व्रतवन्घको लग्न जुरेको छ । माघमा दुई दिन २० र २८ गते लग्न रहेको छ यस्तै फागुनमा ६ गते एक दिन लग्न रहेको छ भने चैतमा २०, २३, २८, र ३० गते गरी व्रतबन्धका साइत चार वटा छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको
स्वीडेन । स्वीडेनमा कोरोना महामारीका कारण पुरुषहरु अस्पताल आउने क्रम कम भएसँगै शुक्रकीट अभाव भएको छ । महामारीको जोखिमका कारण
काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक
काठमाडौं। नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण तिब्र रुपमा बढेपछि सरकारले देशका १४ जिल्लालाई उच्च जोखिममा राखेको छ। स्वास्थ्य तथा जनसंख्या